स्वास्थ्य सेवा हरेक नेपालीहरुको नैसर्गिक अधिकार हो। नेपाल सरकारले स्वदेशमा उब्जीएका जडिवुटिहरुको उपयोग गरी आफ्नै देशको मौलिक चिकित्सापद्धति द्धारा
रोगको जरैवाट उपचार गरि विरामी नागरिकको रोग उन्मुलन गर्ने योग तथा रसायन चिकित्सा द्धारा स्वस्थ व्यक्तिको स्वास्थ्य कायम राख्न र उर्जावान जनशक्ति तयार गर्ने यस संस्थाको मिसन रहेको छ।