बडा पत्र

क्र. स. सेवाको प्रकार सेवा प्राप्त गर्ने तरिका तथा आवश्यक कागजात लाग्ने समय लाग्ने दस्तुर सम्बन्धित फाँट/
कर्मचारी
१.
बिरामीको नाम दर्ता
दर्ता फाँटमा मागेको विवरण बताई पूर्जा लिने।
रोलक्रम अनुसार सेवा ग्राही आउनासाथ
निःशुल्क
कार्यालय प्रमुखले तोकेको व्यक्ति
२.
बिरामी जाँच तथा सल्लाह
दर्ता पूर्जि लिई ओ.पि.डि. मा स्वास्थ्य परीक्षण गराउने।
पालैपालो संग
निःशुल्क
OPD /आयुर्वेद चिकित्सक /कविराज
३.
औषधि वितरण सेवा
बिरामीले जाँचेको पूर्जा पेश गरि औषधि वितरण फाँटबाट औषधि प्राप्त गर्ने।
पालैपालो संग
निःशुल्क
औषधि वितरण फाँट/वैद्य वा कार्यालय प्रमुखले तोकेको व्यक्ति
४.
औषधि भण्डार तथा आपूर्ति कार्य
विभागबाट प्राप्त औषधि आम्दानी बाँधी स्टोर दाखिला गर्ने र माग फारमको आधारमा औषधिवितरण फाँटमा उपलब्ध गराउने।
कार्यालयको समयमा
निःशुल्क
भण्डार फाँट कविराज/वैद्य
५.
प्रशासनिक कार्य
तोक आदेश, प्रशासनिक नीति नियमहरु, सेवा रजिष्टर फाईलहरु लगायतका अन्य प्रशासनिक कार्यहरु ।
कार्यालयको समयमा
निःशुल्क
प्रशासन फाँट /कार्यालय प्रमुखले तोकेको व्यक्ति
६.
आर्थिक कार्य
आर्थिक ऐन तथा नियमहरु, सेवा रजिष्टर, निर्देशिका, आर्थिक नीति तथा भुक्तानि ।
कार्यालयको समयमा
निःशुल्क
आर्थिक फाँट/सह- लेखापाल
७.
आयुर्वेद विभागले तोकेका
निर्दिष्ट स्थानमा कार्यक्रम तथा सेवा संचालन, सेवा रजिष्टर, निर्देशिका तथा फारमहरु।
कार्यालयले कार्यक्रम तय गरेको मिति
कार्यालय ले तोके अनुसार
कार्यालयको निर्णय अनुसार
प्रवर्धनात्मक स्वास्थ्य कार्यक्रमहरु
अनुसार

कार्यालय समयः

कार्तिक १५ गतेदेखि माघ १५ गते सम्म कार्यालय समयः१० बजेदेखि ४ बजेसम्म अन्य महिनाहरुमाः १० बजेदेखि ५ बजेसम्म

बिरामीको नाम दर्तागर्ने समयः

विहान १० बजेदेखि २ बजेसम्म, शुक्रवार १० बजेदेखि १२ बजेसम्म

बिरामी जाँच्ने समयः

विहान १० बजेदेखि ३ बजेसम्म, शुक्रवार १० बजेदेखि २ बजेसम्म खाजा खाने समयः२ बजेदेखि २.३० बजेसम्म, सेवा अबरुद्ध नहुने गरि पालो मिलाएर मात्र ।

नोट:- सेवामा कुनै ढिलासुस्ति भएमा कार्यालय प्रमुखसंग उजुरी गर्न सकिने छ।

गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र

Contact

© All Rights Reserved : Gulmi Ayurvedic Health Center, Website built by InfoxIT